IME Life New

डिम्याट खाताको नविकरण शुल्क बुझाउन नेपाल एसबिआई बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले २०७६/७७ सम्म हितग्राही खाता खोलेका खातावालाहले हालसम्मको हितग्राही हितग्राही खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क एक सय रुपैयाँ रकम बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असारमसान्त भित्र कनेक्ट आईपीएस, आइएमई रेमिट, ई सेवा, खल्ती र प्रभु पे मार्फत वा हालसम्म पनि मेरो शेयर सेवा नलिएका हितग्राहीहरुले बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ वा बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि उक्त शुल्क बुझाउन सक्नेछन् ।

Esewa
Crest

तोकिएको समयावधि भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ ।

साथै मेरो शेयर सेवा लिएका हितग्राही खाताधनीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्ष पूरा भए पश्चात मेरो शेयर सेवाको वार्षिक शूल्क ५० बुझाउन समेत बैंकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS