IME Life New

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रिमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्तले लिलामी मार्फत २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरिदका लागि फागुन ५ गते देखि फागुण २३ गते सम्म बैंकिङ् समयमा आवेदन दिनुपर्ने छ ।

आवेदन फारमका लागि इच्छुक व्यक्तिले सानिमा क्यापिटल पुतलीसडक काठमाण्डौबाट प्राप्त गर्ने सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छशेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS