IME Life New

डिप्रोक्स लघुवित्तद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । संस्थाले पुरानो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्र गरेको हो ।

उक्त नगद लाभांश आफ्नो शेयर प्रमाणपत्रका साथ सिद्धार्थ क्यापिटल, लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश लिन संस्थाले आग्रह गरेको छ । ५ वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS