IME Life New

डिप्रोक्स  लघुवित्तको लोभ लाग्दो ग्रोथ,प्रति शेयरआम्दानी नै ५० रुपैयाँ नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीको  चुक्ता पुँजी ७७ करोड ३४ लाख छ भने जगेडा कोषमा ६४  करोड २८ लाख संचित छ। जगेडा कोष ४० प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

कम्पनीको खुद नाफा ६२  प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २८ करोड ७२ लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी ४९ रुपैयाँ ५२  पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात १४  दशमलव ८०  गुणा छ ।

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २८ प्रतिशतले वृद्धि हुँदै ५८ करोड ४० लाख पुगेको छ।

निक्षेप संकलन ५४  प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३४ करोड पुगेको छ भने कर्जा प्रवाह ५० प्रतिशतले वृद्धि गर्दै १० अर्ब ६३ करोड पुगेको छ। सापटी  रकम ४३ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ६ करोड पुगेको छ ।

तेश्रो त्रैमास सम्म कम्पनीले ११ करोड ६८ लाख प्रोभिजन गरेको छ भने ६ करोड ४० लाख राईट व्याक गरेको छ।  कम्पनीको किताबी १८३  दशमलव ११ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS