IME Life New

डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डिप्रोक्स लघुवित्तले चौथौ त्रैमासको वित्तीय विवरण्म सार्वजनिक गरेको छ । चौथौ त्रैमासमा लघुवित्तको सञ्चालन नेक्सानी ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको सञ्चालन नाफा २३४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ५३ करोड ७८ लाख सञ्चालन नाफा गरेको थियो।

चौथौ त्रैमासको अवधिमा लघुवित्तले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा लघुवित्तले ४३ करोड २ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खराब कर्जा ० दशमलव ८४ प्रतिशत बाट बढेर २ दशमलव ४७ प्रतिशत पुगेको छ।

Esewa
Crest

लघुवित्तको हालको चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३५ पैसामा झरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६२ पैसा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS