IME Life New

डलरको भाउ वुधवार कति छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले वुधवार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा थियो।

त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ९३ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ४९ पैसा रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS