IME Life New

डलरको भाउ फेरि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक सातादेखि घटेको डलरको भाउ सोमबार बढेको थियो । साताको दोस्रो दिन बढेको डलरको मूल्य मंगलबार पनि बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS