IME Life New

टिएमएसमा समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टिएमएसमा समस्याका आएपछि नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार आजका लागि स्थगित भएको छ। बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS