IME Life New

झापाको काँकडभिट्टामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी विकास बैंकले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

Esewa
Crest

नयाँ शाखा विस्तारसँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सेन्चन काउन्टर र ४ वटा हसिस्पटल सेवा काउन्टर, १४५ एटिएमर ६४ वटा शाखा रहित बैंकिङ एजेन्टहरु भएका छन् ।

बैंकले मुद्दती निक्षेप योजना, सुविधाजनक बचत खाता योजना, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS