IME Life New

ज्योति विकास बैंक १३ औ बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले १२ औ बर्ष पूरा गरेर १३ औ बर्षमा प्रवेश गरेको छ। शुक्रबारदेखि बैंक १३ औ बर्षमा प्रवेश गरेको हो ।

बैंकले आफनो १३ औ बार्षिकउत्सवको अवसरमा यस स्थान सम्म ल्याउन सहयोग गर्ने शेयरधनी, ग्राहक र नियमक निकाय र बैंकमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। साथै बैंकले आगामी दिनहरुमा थप आधुनिक गुणस्तरीय तथा विश्पस्नीय बैंकिङ सेवा प्रदान गर्दै जाने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS