IME Life New

ज्योति विकास बैंकद्धारा झण्डै १३% लाभांश प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई दिइने छ।

Crest

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । बोनस शेयर पछि बैंकको चुक्रा पूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS