काठमाडौं । ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । प्रसादले राजिनामा दिए सँगै माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समुहबाटै प्रतिनिधित्व गर्ने संचालक हरचन्द्र खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
5baf786cc59f4902710cfcb155fcc4aeज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

















