काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चनौली र चितवन उप शाखा प्रमुखका लागि केही र टाँडी र चितवनका लागि सेल्स एक्जेक्युटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २ गतेसम्म् आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


















