काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित प्रमुख कार्यकारी पदका लागि १ जना कर्मचारी माग गरेको हो । उक्त पदहका लागि आवेदन दिन आवेदकले मान्यता प्राप्त शिक्षण सस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने जनाएको छ ।


















