IME Life New

जोरपाटीमा देवः विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देवः विकास बैंकले गोकर्णेश्वर नगरपालिका ६ स्थित जोरपाटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको बैंकका संचालक भरत बहादुर हमालले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै, बैंकका सञ्चालक हमालले बैंकले संकलित निक्षेपलाई व्यापार व्यवसायमा लगानी गर्दै स्थानीय उद्यमशीलताको विकासमा सहकार्य गर्ने जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS