काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेन्टका लागि १ जना र प्राविधिक पशुका लागि १ जना गरी कुल २ जना कर्मचारी माग गरेको हो । कम्पनीले करार सेवाका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज साउन १० गतेदेखि साउन २४ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।


















