IME Life New
GBIME

जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय, कहिलेदेखि हुँदैछ सुरु ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नवौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ।

प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो।

Crest

प्राधिकरणले फेरि पुस १६ गतेबाट पुस २० गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको छ। यो नवौँ चरणको अनलाइन परीक्षा हुनेछ।

प्राधिकरणका अनुसार परीक्षा बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS