IME Life New

जीवन बीमक संघद्वारा कोरोना कोषमा साढे चार करोड सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघमा आबद्ध १९ वटा कम्पनीहरुले कोरोना उपचार कोषमा करिब साढे चार करोड रुपैयाँ सहयोग गरेका छन् ।

जीवन बीमक संघले जनाए अनुसार सामूहिक रुपमा एकमुष्ठ ८२ लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् भने कम्पनीहरुले छुट्टाछुट्टै तीन करोड ६७ लाख एक हजार रुपैयाँ समेत गरी कूल चार करोड ४९ लाख ५१ हजार रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS