IME Life New

जीवन बिकास र मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बिकास र मनकामना स्मार्ट लघुबित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । जीवन बिकास,मनकामना स्मार्ट लघुबित्त र एनएमबि क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी जीवन बिकास लघुवित्तको ३ वर्षको लागि र मनकामना स्मार्ट लघुबित्तको २ वर्षको लागि एनएमबि क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

Esewa
Crest

यी दुई लघुवित्तले अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS