IME Life New

जाल्पा र महिला सामुदायिक लघुवित्तले मंसिर १६ गतेदेखि एकीकृत कारोबार थाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ

साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबारहरू मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS