काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १८ गतेदेखि लागू हुने गरेर निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको निमित्त सिइओमा उपाध्याय

















