IME Life New

साना किसान विकास लघुवित्तको खुद नाफामा सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले तेस्रो त्रैमासको अवधिसम्ममा ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोअि अवधिमा कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढी हो।
लघुवित्तको खुद ब्याज आम्दानी १४ ले बढेर ९० करोड ५३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थाले ७९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Esewa
Crest

चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी भने ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १८ लाख ९० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS