IME Life New

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५२ प्रतिशत लाभांस दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट चुक्ता पुँजी ५२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। संस्थाको माघ १९ गते बसेको सञ्चालक समितिको बैंठकले ४९.४० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो।

हाल संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ पुग्नेछ। संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा प्रस्ताव गर्ने छ। साधारणसभाले उक्त लाभांस पारित गरेपछि मात्रै शेयरधनीले प्रात गर्ने छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS