IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले असार १२ गतेबाट हकप्रद बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गर्न लागेको हो । उक्त हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । असार १ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन्

Esewa
Crest

हकप्रद विष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धक नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS