IME Life New

छ्याङ्दी हाइड्रोपावरको संचालकमा पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको संचालकमा बैकुण्ठ पौडेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णय अनुसार पौडेललाई संचालक पदमा नियुक्त गरेको हो ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेललाई नियुक्त गरेको सूचना मार्फत जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS