काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका सञ्चालक बैकुण्ठ पौडेलले आफ्नो पदबाट राजिनामा दिएका छन् । सञ्चालक पौडेलले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो ।
1688987749525छ्याङ्दी हाइड्रोपावरका सञ्चालक पौडेलको राजिनामा स्वीकृत

















