IME Life New

छ्याङदी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीले अबदेखि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने तथा दाखिला खारेज सम्बन्धी सम्पूर्ण कार्य बिओके क्यापिटल मार्फत हुने जनाएको छ ।

गत जेठ २ गतेदेखि कम्पनीका सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी उक्त क्यापिटलको कार्यालय नारायणचौर, नक्सालबाट हुने कम्पनीले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS