IME Life New

छिमेक लघुवित्तको सञ्चालक रेणुका कार्कीको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक श्रीमति रेणुका कार्कीले दिएको राजीनामा सञ्चालक समितिको २३२ औं बैठकले स्वीकृत गरेको छ ।

लघुवित्त सञ्चालक समितिको भदौ १ गते साँझ बसेको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरि सञ्चालक कार्कीले दिएकी राजीनामा स्वीकृत गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS