काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा पुनः चयन गर्ने निर्णय गरेको हो ।
1722829445590छिमेक लघुवित्तको अध्यक्षमा जोशी पुनः चयन

















