IME Life New

चिलिमेको वार्षिक साधारण सभा पुस २७ मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

चिलिमे जलविद्युत कम्पनी लिमिटेड को वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको ३५१ औँ बैठकले बाइसौं वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ११ बजे हुने निर्णय गरेको छ । चिलिमेको साधारणसभा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा हुने भएको छ ।

Crest

चिलिमेले साधारण सभामा ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर प्रस्ताव गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS