IME Life New

ङादी गुप्रको साधारणसभा असार १० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी गुप्र पावरले यसअघि स्थगित भएको साधारण सभा असार १० गते बोलाएको छ ।कम्पनीको संचालक समितिको निर्णय अनुसार उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।कम्पनीले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्न लागेको हो ।

Esewa
Crest

सभामा कम्तीमा एक मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरेको छ । कम्पनीले न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS