IME Life New

घरेलु लघुवित्तद्धारा रौतहट नगरपालिकालाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले रौतहटस्थित लौकाहा शाखाले परोहा नगरपलिकाले खडा गरेको कोषमा आर्थिक सहयोग गरेको । लघुवित्तका लौकाहा शाखाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त चेक लघुवित्तका लौकाहा शाखाका प्रबन्धक रुपेश कुमार झाले परोहा नगरपालिकाका मेयर शेख वकिलले हस्तान्तण गरेको हो । लघुवित्तले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS