IME Life New

ग्लोबल आईएमई बैंकद्धारा सप्तकोशी क्याम्पसलाई ५ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

क्याम्पस प्रमुख निरौलाले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS