IME Life New

ग्लोबल आइएमई लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्लोबल आईएमइ लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सूचना प्रविधि विभागीय प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि २ जना, आन्तिरिक लेखा परिक्षक साहायकका लागि २ जना, शाखा प्रबन्धकका लागि १५ जना, सूचना प्रविधि साहायक सूपरभाईजरका लागि १ जना, सहायक पदका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही गरी कुल २१ जनाभन्दा बढी कर्मचारीको मानग गरेको हो ।

संस्थाले विभिन्न ठाउँमा रहेका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS