IME Life New

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहकलाई ३१ लाख ६३ हजार रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संस्थाले देशका विभिन्न स्थानहरुमा हाल भइरहेको विभिन्न प्रकोप बाढी पहिरो तथा विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई ३१ लाख ६३ हजार ४५० रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

सहयोग गरेको कुल रकममध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको संस्थाले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS