IME Life New

ग्लोबल आइएमई लघुवित्तद्धारा आगलागी पिडितलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई आर्थिक सहयोग उपलव्ध गराएको छ ।संस्थाले बाँके जिल्ला नरैनापुर गाँउपालिका वडा नं ४ स्थित खोदामा गाँउका आगलागी पिडीत १४ घर परिवारलाई प्रति परिवार ५ हजार ५ सय रुपैयाँका दरले नगद ७७ हजार रुपैयाँ नगद प्रदान गरेको हो ।

राहत वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख स्तयाक अहमद साह तथा नरैनापुर वडा नं.४ का वडा अध्यक्ष दिनेश शर्मा ज्यूको समेत उपस्थिती रहेको थियो । सो कार्यक्रममा गाँउपालिका प्रमुख साहले वित्तीय संस्थाले दुखःको समयमा ग्रहकलाई माया गर्ने संस्थालाई सधै माया गर्न तथा सदस्य नभएका व्यक्तिहरु पनि सदस्य भएर सेवा लिन अनुरोध गरे ।

Esewa
Crest

सो कार्यक्रममा सस्थाका नरैनापुर शाखाका शाखा प्रमुख असलम दर्जीले संस्थाले आफना सदस्यहरुलाई परेको दैवी विपत्तीमा संस्थाले राहत रकम प्रदान गरेको जानकारी गरे ।संस्थाका ग्राहकको दु.ख भनेको संस्थाको दु.ख भएको र यस्ता दुखमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सधै साथ दिने बित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS