IME Life New

ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । संस्थाको १७ दशमलव ५० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको हो ।

बोनस शेयर सामायोजन पछि लघुवित्तको शेयर मूल्य ७४५ दशमलव ५३ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS