IME Life New

ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका तर्फबाट सिईओ रत्नराज बज्राचार्य र महासंघका तर्फबाट अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता महासंघसँग आवद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुँच भित्र ल्याउने उद्देश्यले बैंकले उक्त सम्झौता गरिएको हो ।

Esewa
Crest

सम्झैता अनुसार व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS