IME Life New

ग्लोबल आइएमई बैंकद्धारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले पानीपोखरी नवरत्न कर्मचारी बचत खातामा ग्राहक स्वर्गीय राजु गिरिको परिवारलाई बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकका नायब महाप्रबन्धक सुरेन्द्र रेग्मीले स्वर्गीय गिरीको परिवारलाई बीमा वापतको रकम हस्तानतरण गरेको हो । बैंकले सबै क्षेत्र बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS