IME Life New

ग्लोबल आइएमई बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

साविकको जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य जनता क्यापिटलबाट भइरहेकोमा जनता बैंक ग्लोबल आइएमई बैंकमा मर्जर भइ एकिकृत कारोबार शुरु भइसकेकाले जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य माघ १९ गतदेखि ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS