काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालक भरत कुमार शाक्यले राजीनामा दिएका छन् । बैंकको गत चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यले दिएको राजीनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई उक्त पदबाट राजिनामा माग गरेका हुन् ।


















