IME Life New

गुराँस लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको माग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

केन्द्रिय कार्यालय धनकुटा रहेको गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको माग गरेको छ ।

आवेदकले निवेदनका साथमा नेपाली नागरिकता, शैक्षिक योग्यता तथा कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिँचेको फोटो तथा वायोडाटा समेत संकलन गरि पठाउनु पर्ने छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले मङसिर १७ गते सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS