IME Life New

गुराँस लघुवित्तको सञ्चालकमा ओम प्रकाश र प्रियंका निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थामा २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको मंसिर १४ गते सम्पन्न भएको साधारण सभाबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाल निर्विरोध निर्वाचित भएका हुन् ।

Esewa
Crest

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत भेष बहादुर बस्नेतलाई कम्पनीको सचिवको जिम्मेवारी दिईको संस्थाले जनाएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गतेदेखि लागु हुनेगरी बस्नेतलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS