IME Life New

गुडविल फाइनान्सको बोनश शेयर सूचीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा गुडविल फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ७२ हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ४ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS