IME Life New

गरिमा विकास बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/५ लाख दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको हो ।

सरकारले घोषणा गरेको लकडाउन अवधिमा तथा संक्रमणको समयमा मानिसहरुको स्वास्थ्य परिक्षण गर्न गराउन, दैनिक उपभोग्य बस्तुको जोहो गर्न र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई सहयोग गरेको बैंकले जाानकारी दिएको छ। यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS