IME Life New

गण्डकी विकास बैंकलाई प्राप्ती गर्यो मेगाले, एकिकृत कारोबार असार २१ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी विकास बैंकलाई प्राप्ती गरेको मेगा बैंकले असार २१ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ। दुवै बैंकले एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

मेगा बैंकले गण्डकीलाई एक बराबर एक शेयर स्वाप रेसियोमा एक्वायर गरेको हो। हाल मेगाको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ । यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।

Esewa
Crest

मेगा बैंक र गण्डकी विकास बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS