IME Life New

खल्ती डिजिटल वालेटले ल्यायो १ सय रुपैयाँ बोनश पाउने अफर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खाता लिंक गरेमा १०० बोनश रकम पाउने अफर ल्याएको छ। जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यस सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको बताएको छ ।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा १०० प्राप्त सक्नेछन् साथै, उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी गर्न सकिने भएको छ ।

Crest

बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी गर्न यो सेवाको लाभ लिन सकिने खल्तीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS