IME Life New

कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र अन्य कर्मचारीहरुको बीमा गरिदिने भएको छ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अवधिमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई असार मसान्तसम्मका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँको जीवन बीमा गरिदिने निर्णय गरेको हो ।

Esewa
Crest

कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको लागि २०७७ असार मसान्तसम्म जनही २५ लाख बराबरको जीवन बीमा गर्ने उनीहरुको रक्षावरण गर्ने निर्णय सरकारले गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS