IME Life New

कृषि विकास बैंकको लुट प्रकरणमा पर्वतका थप तीन जना प्रकाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको प्रकरणलाई लिएर प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार पर्वतका गणेश बस्याल, यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुसन्धानको क्रममा भट्टको बैंक खाताबाट ४५ लाख रुपैयाँ, मालतीको खातामा २४ लाख रुपैयाँ फेला परेको महाशाखाका एसएसपी थापाले जानकारी दिए। यो सँगै यस प्रकरणमा १६ जना पक्राउ परेका छन ।

Esewa
Crest

बैंकको रकम लुटिएको अभियोगमा प्रहरीले गत बुधवार १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यस्तै बिहिवार महाशाखाको टोलीले नै स्याङजाबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई नियन्त्रणमा लिएको थियो।

बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धानको क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS