IME Life New

कृषि विकास बैंकको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले १५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस २९ गते पारित गरेको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा मात्र उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । आफ्नो शेयर अभौतिकिकरण गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

पुस १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुने बैंकले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS